गौडाकोट देखि त्रिबेण धाम सम्मका शिवालयमा भक्तजनको घुईचो

२०७७, २७ फाल्गुन बिहीबार १७:२६

नवलपरासी, २७ फागुन । बिहीबार बिहानै देखी बर्दघाटसुस्ता पूर्ब नवलपरासी जिल्लाको गैडाकोटकोट देखी त्रिविणी धाम सम्म स्थापित शिवालयहरुमा धर्ममा आस्था राख्ने भक्तजनहरुको दर्शनका लागी घुईचाे लागको थियो ।

फाइल फोटो

नवलपरासी जिल्लाभित्र टोल टोलमा निर्माण गरिएका स्थानीय शिवालयहरुमा भजन कृतन सहितका भक्तजनहरुको आर्कषण देखिएको थियो ।खासगरी यो जिल्ला भित्र दाउन्ने कैलास आरुखोला कैलास,कावासोती सर्वेस्वरमहादेव,पोखरी ताल महाराजा थान,मुकुन्द पुर लगायतका शिवालयहरुमा शिवरात्री पर्ब हर्ष उल्लासका साथ मनाईएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु