जापानमा कायम रहेको आपतकाल यहि ३० तारिखबाट हटाउने सक्ने, औपचारिक घोषणा भोली हुने ।

२०७८, ११ आश्विन सोमबार ११:२८

जापान । कोरोना भाईरस संक्रमण बढेपछि लागु गरिएको आपतकाल थप गरिएको समय नजिकिदै गर्दा मन्त्रालय तथा सरोकारवाला विज्ञहरु समक्ष छलफल चलिरहेको छ ।

पछील्लो दिन यता जापानमा कोरोना संक्रमण संख्या कमी आय संगै  सरकार यहि सेप्टेम्बर ३० तारिखबाट जापानका १९ ओटा प्रान्तहरुमा कायम आपतकाल हटाउने सक्ने अनुमान गरिएको छ ।

हिजो( सेप्टेम्बर २६ तारिख) स्वास्थ्य मन्त्री तामुराले पनि नयाँ संक्रमण संख्या मा कमी आए संगै सरकारले यहि ३० तारिोकबाट आपतकाल हटाउने तयारी भैई रहेको बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु