संजय श्रेष्ठको स्वर रहेको ”पाश्चातप” र्याप गितले दर्शकको मन जीत्दै । (भिडियो )

२०७८, ११ आश्विन सोमबार ०९:४८

संजय श्रेष्ठको स्वर रहेकोपाश्चातपगीत बिजयादशमी को केहि  अघि सार्वजनिक  गरियकोछ

संजय श्रेष्ठको स्वर शब्द रहेको गीतमा  रेकर्ड मिश्रण सुदन राई को रहेको अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा अहिलेको युवाहरुलाई मन पराउने भिडियो मिक्सिङ्ग ड्रोन सट लाई प्रयोग गरी भीडियो प्रस्तुत गरिएको

आफूले माया गरेकोमान्छेलाई एक अर्कामा एक अर्कालाई बुझ्न नसक्दा के हुन्छ भन्ने भावना प्रस्तुत गरिएको छ। कहिले काही हामीले चाहेर पनि कोही आफ्नो मान्छेलाई फर्काएर ल्याउन सकिँदैन यसमा पनि केही कारण हुन्छ।

टुक्रिएको मुटुले विगतका सम्झना लाई सम्झेर अझ मुटुदुखाउने कार्य हुन्छ जो अनायसै हुन्छ भन्ने यथार्थ भाव  यस गीतमा प्रस्तुत गरिएको छ । निर्देशन सम्पादन पराश गुरुडले गरेका छन् भने ड्रोन सट रियाज लोपचनले गरेका छन् ।पराश गुरुडको पहिलो प्रयास भएकोले सुझाप प्रतिक्रिया को आशामा रहेको पारश वताउछन।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला I

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु