नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुल्यो, कर्मचारीले तलब पाउने

२०७८, ७ आश्विन बिहीबार १९:२०
काठमाडौं, ७ असोज । सरकारको संशोधित बजेट संसदको दुवै सदनबाट पारित भई प्रमाणिकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधयेक, २०७८ प्रमाणिकरण गरेकी हुन् ।

फाइल फोटो

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुलेको हो । अब सरकारी कर्मचारीले भाद्रको तलब पाउने भएका छन् । बजेट प्रमाणिकरण राजपत्रमा सूचना प्रकाशित गरेसँगै खर्चको बाटो खुलेको छ ।संशोधित बजेट सदनबाट पारित नहुँदा देश एक हप्ता बजेटविहिन भएको थियो । केही खर्चबाहेक सबैजसो खर्च रोक्किएको थियो ।



Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु