जापानमा एक जना विद्यार्थीको निधन ।

२०७८, ४ आश्विन सोमबार १२:२३

जापान । जापानको फुकुओकामा एक जना नेपाली विद्यार्थीको आफ्नै रुममा निधन भएको छ ।

सांकेतिक फाईल फोटो

बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएकी हाल निहोन केइजाइ दाईगाकुको तेश्रो वर्षमा अध्ययनरत नेपाल काठमाण्डौ जिल्ला थानकोट घर भएकी अर्चना भुर्तेलको निधन भएको छ ।

जानकारी प्राप्त अनुसार उनि आज बिहान आफ्नै रुममा मृत भेटिएकी हुन् । उनले घाँटीमा पासो लगाई आत्माहत्या गरेको नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राणाले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु