सुनचाँदीको मुल्य घट्याे

२०७८, २३ भाद्र बुधबार १२:३९

सुनचाँदीको मुल्यमा कमी आएकाे छ । सुन तोलामा सात सय रुपैयाँले घटेको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।  हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासँघका अनुसार तोलाको १२ सय २० रुपैयाँमा चाँदीकाे काराेवार भएकाे छ ।

 

Comments

ताजा खबर