नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सुनचाँदीको मुल्य घट्याे

२०७८, २३ भाद्र बुधबार १२:३९

सुनचाँदीको मुल्यमा कमी आएकाे छ । सुन तोलामा सात सय रुपैयाँले घटेको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।  हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासँघका अनुसार तोलाको १२ सय २० रुपैयाँमा चाँदीकाे काराेवार भएकाे छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु