रथयात्राको पुर्बसन्ध्यामा सिंगारिएकी भगवती मन्दिर

२०७८, १४ भाद्र सोमबार २२:५८

तानसेन, १४ भदौ । ऐतिहासिक भगवती रथयात्राको पुर्बसन्ध्यामा देखिएको श्री ७ रणउज्जेश्वरी भगवती मन्दिर । भगवतीको रथ यात्राको दिन पाल्पामा सार्बजनिक बिदादिने प्रदेश सरकारको निर्णय कोरोना महामारीका कारण धुमधामसँग जात्रा मनाउने तयारी छैन । मन्दिर परिसरमै भगवती जात्रा  परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएकाे छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन ।

Comments

ताजा खबर