ओली समर्थकको ‘बाँदर जुलुस’

२०७८, ६ श्रावण बुधबार ०५:२५

राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । उनीहरुले माधवकुमार नेपालविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु