बूढानीलकण्ठमा आइसोलेशन

२०७८, २४ बैशाख शुक्रबार १९:२८

काठमाडौँ, २४ वैशाख बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।

फाइल फोटो

सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो । बूढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शय्याको आइसोलेशन सञ्चालन गरिँदै छ जुन आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु