केहिदिन घटेको कोरिना संक्रमण फेरि बढ्यो

२०७८, ८ असार मंगलवार १६:०१

पाल्पा, ८ असार । केहिदिन देखि घटेको कोरोना संक्रमण पुन बढेकाे छ । पछिल्लो २४ घण्टामा ७१ जनामा काेराेना पुष्टी भएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पिसिआर विधिबाट ५ जना र एन्टिजेन प्रविधिबाट ६६ जना गरी ७१ जनामा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको हो ।
यो अवधिमा ३५ जना कोरोना मुक्त भएका छन् । जसमध्ये१७ महिला र १८ जना पुरुषले रहेका छन् । पाल्पामा कोरोनाबाट थप एक जनाको निधन भएको छ यससँगै कोरोनाबाट निधन हुनेको संख्या १ सय ४ पुगेको छ ।  जिल्लामा कोरोनाका सक्रिय संक्रमीतको संख्या ३ सय सतासी रहेको छ ।

Comments

ताजा खबर