नदिको सतह घटेपछिको रानिमहल

२०७८, ४ असार शुक्रबार ०९:५४
नदिको सतह घटेपछिको दृश्य

पाल्पा, ४ असार । तीन दिन सम्म लगातारको बर्षाले डुबानमा परेको रानिमहल क्षेत्र, नदिमा पानीको बहाब घटेसंगै देखिएको दृश्य । रानिमहल क्षेत्रको बगरमा रहेका होटेल, पार्क, केही घर टहरामा क्षेती पुगेको थियो ।

डुबान हुँदा देखिएको क्षेत्र   
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु