मनमोहक तेजपातको सामुदायिक वन

२०७८, २८ जेष्ठ शुक्रबार ०८:१२
तस्बिर : यमलाल पोखरेल

पाल्पा २८, जेठ । पुर्बी पाल्पाको ज्यामिरेमा रहेको डिचुस सामुदायिक वनमा यतिबेला दालचिनिको रातो रङ्गको पालुवा पलाएर वातावरण नै मनमोहक बनेको छ । यो सामुदायिक वन पाल्पा जिल्लाको एकमात्र तेजपात प्रजाती भएको वन हो । यस वनलाई तेजपातको सामुदायिक वनको रुपमा डिभिजन वन कार्यालय पाल्पाले हस्तान्तरण गरेको हो ।

Comments

ताजा खबर