कोरोना भाइरस संक्रमण मुक्त हुने बढे

२०७८, २४ जेष्ठ सोमबार १७:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो अबधिमा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ ।

Comments

ताजा खबर