नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

NRNA जापानको कार्य समितिले आर्थिक अनियमिता गरेको आरोप प्रस्ट, राजेस खनालले सदस्य पद बाट दिए राजिनामा ।

२०७८, २४ जेष्ठ सोमबार ०८:०३

जापान । NRNA जापानको कार्य समिति आर्थिक अनियमिता गरेको आरोप प्रस्ट भएको भन्दै कार्य समिति सदस्य राजेस खनालले नैतीकताको लागि दिए राजिनामा ।

NRNA जापानको कार्यसमित र पदाधिकारी माथी केहि समय अगाडी लागेको आरोपको बारेमा येहालाई प्रस्ट रुपमा जानकारी रहेको साथै NRNA ICC को पहलमा नै छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययन पछि आज NRN ICC का बरिस्ठ पदाधिकारीको उपस्थित भई छानबिन समितिको अस्पस्ट प्रतिवदेनको पूर्ण पाठको लामो फेरिहस्ते सुनाएको। जापानको सरकारी निकायमा Non Profit सस्थाको रुपमा दर्ता भएको सस्थालाइ हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा NRNA सग आबद्द NRNA सदस्य को मनोबल गिराउने कार्य गरेको साथै छानबिन समितिले अस्पस्ट रुपमा NRNA जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफु NRNA जापान को कार्यसमितीमा पहिलो पटक रहेको र यस NRNA जापान सस्था पर्ती रहेको आस्था माथी नै प्रश्न चिन्न लागेको महसुस भएको हुनाले यस NRNA जापानको कार्यसमिती सदस्य को पद बाट राजिनामा दिदै सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म NRNA जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध गर्दछ।

राजेस खनाल
कार्य समिति सदस्य
NRNA जापान १९-२१
बोधार्थ महासचिब NRNA ICC

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु