कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन सम्पन्न, अध्यक्षमा पबन अधिकारि ।

२०७८, २४ जेष्ठ सोमबार ०५:१३

जापान । आईतवार भएको अधिवेशनबाट कुमामोतो नेपाली समाजको अध्यक्ष मा पबन अधिकारि सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कुमामोतो नेपाली समाजको उपाअध्यक्षमा हिरा तिमिल्सिना , सचिवमा बिनोद बस्नेत, सहसचिवमा दिपक शाहि , कोषाध्यक्षमा दामोदर वस्ति सहकोषाध्यक्षमा सुन्दर बास्तोला चयन भएका छन् ।
सदस्यहरुमा मनि कडेल ,सुमन लामिछाने ,कपिल तिमिल्सिना तिलाराम ढकाल यज्ञराज जोशि ,आशीष गुरुङ ,रजित परियार दीपक पोखरेल, अर्जुन पुन ,सूजन मगर र महिला सदस्य तारा तिमिल्सेना र विद्यार्थी सदस्य सरोज खनाल ,हरि गोरखालि, अबिशेक दाहाल, मनिश सोमाइ मगर निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु