स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

२०७८, २३ जेष्ठ आईतवार १६:४८

काठमाडाैं ।  संविधानको धारा ११४ को उपधारा १ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी भएको हो ।

 

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु