फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

२०७८, १९ जेष्ठ बुधबार १२:१०

१९ जेठ, काठमाडौं कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्रीबुधबार नेपाल आइपुगेको हो

बुधबार बिहान एयरबसको ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालकालागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे

 

फोटो फाईल

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी मास्क लाख हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजारथान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल थान सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल थान सहयोग रहेको नेपालका लागिफ्रान्सेली राजदूतावासले जनाएको

Comments

ताजा खबर