बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

२०७८, १७ जेष्ठ सोमबार १२:१९

१७ जेठ, बाँके बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप जना कोरोना संक्रमितको मृत्यु भएको आइतबार :४५ बजेदिउँसोदेखि सोमबार बिहान बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये जना बाँके, / जना दैलेख, लमजुङ, दाङ कैलालीका छन्

राप्तिसोनारी गाउँपालिका बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०:१५ बजेमृत्‍यु भएको भने नेपालगञ्ज उपमहानगरपालिका१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान बजे मृत्यु भएको

यस्तै नारायण नगरपालिका दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो :४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाक्रममा मृत्‍यु भएको भने मध्‍य नेपाल नगरपालिका लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान:५० बजे मृत्यु भएको

यस्तै तुल्सीपुर उपमहानगरपालिका दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान :१५बजे मृत्‍यु भएको उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो

यस्तै घोडाघोडी नगरपालिका कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान बजे मृत्यु भएको

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारकाक्रममा मृत्यु भएको

Comments

ताजा खबर