प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

२०७८, १७ जेष्ठ सोमबार १२:१५

१७ जेठ, काठमाडौं जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नबालुवाटार पुगेका छन् भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको

ठाकुर महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतलेजनायो

यसैबीच जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आफ्नो बाटो लाग्न आग्रह गरेका छन् भेंडाभेंडासँग बाख्रा बाख्रासँग हुन दिऊँ हात मिलाएर आफ्नो बाटो लागौं हिंडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले ट्वीटरमा लेखेका छन्

Comments

ताजा खबर