एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

२०७८, ११ जेष्ठ मंगलवार ११:३०

११ जेठ, धनगढी नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलेप्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएकाहुन्

एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए संसदीय दलको नेताज्यूले आजबैठक बोलाउनुभएको अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको ,’ साउदलेअनलाइनखबरसँग भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची

एमाले संसदीय दलको अंकगणित

प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना ओली समूहका जना छन् प्रदेशसंसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुनेनिर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी

बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ तर पार्टीको निर्देशन पालन नगरेमाप्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरीनिष्काशन गरेपछि पार्टी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु