सुनचाँदीको भाउ बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

२०७८, १० जेष्ठ सोमबार १४:५१

काठमाडौं  : सुनको भाउ सोमबार प्रोतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारछापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भएको यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँनिर्धारण भएको

 

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम थियो यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार१०० रुपैयाँ निर्धारण भएको थियो चाँदीको भाउ पनि प्रतितोला रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ कायम भएको

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु