नेको इन्सुरेन्सको बोनस सेयर घोषणा

२०७८, १० जेष्ठ सोमबार १४:४३

काठमाडौं : नेको इन्सुरेन्सले लाभांश घोषणा गरेको कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट१५.% बोनस सेयर कर तिर्न .८२% नगद लाभांश दिने घोषणा गरेको हो प्रस्तावित लाभांश नियामक बिमा समिति आगामीवार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ कम्पनीले अघिल्लो वर्ष भने .१६% नगद लाभांश मात्रदिएको थियो

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु