बङ्गलादेशमा लक डाउन अवधि बढ्यो तर यातायात खुकुलो पारिने

२०७८, १० जेष्ठ सोमबार १४:२५

ढाका : बंगलादेशले कोभिड१९ नियन्त्रणका लागि जारी बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको सरकारलेबन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको बंगलादेशले महामारी फैलिन नदिन गतमहिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो यहाँको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् यो निर्णय सार्वजनिक गरेको हो

पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनःसञ्चालन गर्ने निर्णय गरेको कोभिड१९ विरूद्धको अभियानमा बंगलादेशले अप्रिल १४ देखि २१ सम्म दिन कडा लक डाउनघोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो  

 हालका दिनहरूमा कोभिड१९ संक्रमण मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो   कोभिड१९ बाटअहिलेसम्म संक्रमिमित संख्या लाख ८७ हजार ७२६ पुगेको भने १२ हजार ३४८ को मृत्यु भएको आधिकारिक तथ्यांककाअनुसार बंगलादेशमा कोभिड१९ संक्रमितको मृत्यु दर .५७ प्रतिशत निको भएकाको संख्या ९२.६५ प्रतिशत

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु