अन्तिम खेलमा इन्टरको शानदार जित, ११ वर्षपछि उचाल्यो सिरी ए ट्रफी

२०७८, १० जेष्ठ सोमबार ०९:०६

१० जेठ, काठमाडौं इटालियन सिरी च्याम्पियन बनिसकेको इन्टर मिलानले सिजनको अन्तिम खेलमा उडिनेसेलाई ले पराजितगरेको

आइतबार घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जिताउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच रोमेलुलुकाकुले गोल गरे उडीनेजेका रोबर्टो पेरेराले एक गोल फर्काए

अन्तिम खेलमा शानदार जितपछि इन्टरले ११ वर्षपछि सिरी ट्रफी उचालेको इन्टरले सन् २०१० मा पछिल्लो पटक सिरी जितेकोथियो

इन्टरले यस सिजन ३८ खेलबाट ९१ अंक जोड्यो इन्टर मिलानसँगै दोस्रो स्थानको एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा स्थानपक्का गरिसकेको तर एसी मिलान साविक विजेता युभेन्ट्स नापोली च्याम्पियन्स लिगको बाँकी दुई स्थानका लागि होडमा

आजै राति मिलानले अन्तिम खेलमा एटलान्टासँग खेल्नेछ भने नापोलीले हेलास भेरोना युभेन्ट्स बोलोग्नासँग खेल्नेछ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु