विपक्षी गठबन्धनको बैठक जारी

२०७८, ८ जेष्ठ शनिबार १३:४०

जेठ, काठमाडौं नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको बैठक नयाँ बानेश्वरस्थित संसदभवनको ल्होत्से हलमा जारी

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव डा. बाबुराम भट्टराई सहभागी छन्

संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न नेताहरु बैठक बसेका हुन् विपक्षीगठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको

यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी राजनीतिक लडाइँ लड्ने निर्णयगरिसकेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु