फाईजर खोपलाई लामो समयस फि्जमा भण्डार गर्न सकिने

२०७८, ५ जेष्ठ बुधबार १०:०३

ब्रसेल्स : युरोपेली संघ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमाभण्डारण गर्न सकिने जनाएको युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपकोभाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने बताएको हो यसअघि त्यसरी भण्डारण गर्नका लागि दिनको समय निर्धारणगरिएको थियो

यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको यसअघिकोतोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो

फब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमाफ्रिजमा सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो  सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमाभण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचकाबालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु