लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

२०७८, ५ जेष्ठ बुधबार ०९:४५

जेठ, धनगढी कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित जनालाई पक्राउ गरेको

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट सोही ठाउँका २० वर्षीय रोहित सुनार छन्

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका मा बिक्री वितरण भइरहेको अवस्थामाउनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए

उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु