नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

संक्रमण मुक्तहुनेको संख्या बढ्यो

२०७८, ३ जेष्ठ सोमबार १६:३९

तानसेन । पाल्पामा सोमबार थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ११८ पुरुष तथा १०३ महिलामा संक्रमण पुष्टि भएको हो । यो अबधिमा १ सय ४० जना संक्रमित संक्रमणबाट मुक्त भएका छन ।

थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ५ सय ६५ पुगेको छ ।जसमध्ये अस्पतालमा ७४ जना उपचाररत छन । यस्तै अस्पतालको आइसोलेशनमा ६९ जना रहेका छन भने १ हजार ४ सय ९१ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ६७ पुगेको छ ।

Comments

ताजा खबर