नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील

२०७८, ३० बैशाख बिहीबार ०९:१२

३० वैशाख, काठमाडौं कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिककाप्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन्

नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायीलगायतले नेपालका लागि चिनियाँ राजदूत होउयान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन्

नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारकानिम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं,’ नेपाली नागरिकहरुको तर्फबाट राजदूत यान्छीलाई बुझाइएको संयुक्तअपीलमा लेखिएको

जागरुक नागरिकहरुभनेर ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा विगत केही सातायता नेपालमा कोभिड१९ संक्रमितकोसंख्या १२ सय प्रतिशतले बढेको परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको उल्लेख

आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धकोखोप स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख

नेपालमा स्वास्थ्य जनशक्ति अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामाआइपुगेको जानकारी पनि चीन सरकार चिनियाँ नागरिकलाई गराइएको

चीन सरकारले नेपाललाई सन् २०१५ को गोरखा भूकम्प भारतले लगाएको नाकाबन्दीका साथै कोरोना महामारीको बेला खोप, अक्सिजन सिलिण्डर स्वास्थ्य सामग्रीमा गरेको सहयोगप्रति आभार व्यक्त गरिएको

चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्णखोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु