देशभर सक्रिय संक्रमित एक लाख नाघे

२०७८, २९ बैशाख बुधबार २०:०७
गएको २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक लाख एक हजार छ सय ३४ पुगेको हो । जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु