प्रधानमन्त्री पदबाट राजीनामा दिनुः प्रचण्ड

२०७८, २७ बैशाख सोमबार १५:३४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन आग्रह गरेका छन् ।

Comments

ताजा खबर