चितवनमा थपिए १३० जना कोरोना संक्रमित

२०७८, २२ बैशाख बुधबार १३:४७

२२ वैशाख, चितवन चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको   भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दाजिल्लाका १०१ जना बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको

थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् भरतपुर महानगरपालिकाका ४६ पुरुष ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका जना, खैरहनीका , कालिका नगरपालिकाका तथा माडी नगरपालिकाका जना छन्

बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं बाराका हुन् चितवनमा करिब १५ सय जना सक्रिय संक्रमितछन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु