जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन

जाजरकोट, २२ वैशाख, अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमाआउन नसकेको हो खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयकाकर्मचारी बताउँछन् प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सकबताउँछन्

असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद्भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताउनुभयो नयाँ भवन निर्माण हुँदै गरेको राख्ने ठाउँको अभावकै कारण सञ्चालनमाल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले बताउनुभयो प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेरजानकारी आएको , सायद छिट्टै हुन्छ होला”, उहाँले भन्नुभयो

त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उहाँले बताउनुभयो पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनिअघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको  आर्थिक वर्षको अन्तिममा आएर काम शुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किलभएको

पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पतालप्रशासनले बताएको कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचारहुनसकेको छैन जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएकोस्वास्थ्यकर्मी बताउँछन्

कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनिस्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन् भेरीनगरपालिका मा भारतबाट आएका सर्वसाधारण बिरामी हुंदा व्यवस्थापनमा समस्या आएको

sp sp

Recent Posts

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार १३,६५४ मत सहित वालेन्द्र शाह अग्रस्थानमा

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…

56 years ago

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…

56 years ago

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago