नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

एकै दिन ६२३ बालबालिकामा कोरोना संक्रमण

२०७८, १९ बैशाख आईतवार १७:२८

१९ वैशाख, काठमाडौँ पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको

स्वास्थ्य मन्त्रालयका अनुसार वर्ष मुनिका १६६ बालबालिका १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामाकोरोना संक्रमण पुष्टि भएको हो

फोटो फाईल

आइतबार मात्रै देशभर थप हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको   भने २७ जनाको मृत्‍यु भएको

Comments

ताजा खबर