उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना, काठमाडौंमा मात्रै २७ सय ४४ संक्रमित

२०७८, १९ बैशाख आईतवार १७:१७

काठमाडौं काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको दर उच्च भएको

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा काठमाडौंउपत्यकामा हजार सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको जसमध्ये काठमाडौंमा २७ सय ४४, भक्तपुरमा सय ललिपुरमा ५५० जनामा कोरोना पुष्टि भएको हो

नेपालमा पछिल्लो २४ घण्टामा हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एकैदिन हजार सय ११ जनामा कोरोना पुष्टि भएको हो

देशभरका विभिन्न प्रयोगशालामा १६ हजार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा हजार सय ३७ सय २३ जनाकोएन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७जनाको मृत्यु भएको

पछिल्लो २४ घण्टामा नेपालमा थप हजार सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् हालसम्म नेपालमा ८४दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् त्यस्तै हाल ४८ हजार सय ११ सक्रिय संक्रमित रहेका छन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु