नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

२०७८, १८ बैशाख शनिबार ११:१६

काठमाडौं : नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ। यस सम्बन्धी सहमतिपत्रमा नबिल बैंक युनाइटेडफाइनान्सबीच शुक्रबार हस्ताक्षर भएको हो।  यी दुवै संस्थामा चौधरी समूहको लगानी रहेको छ। नबिल  युनाइटेड फाइनान्सबीच१ः०३५% सेयर अनुपातमा एक्वायर सहमति भएको बताइएको

अर्थात् प्रारम्भिक सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंकको नाममा ३५ कित्तासेयर पाउनेछन् नबिल युनाइटेड दुवै विदेशी साझेदारीमा सञ्चालित वित्तीय संस्था हुन् युनाइटेडमा भारतको मुत्थूट फाइनान्सकोपनि लगानी छ।

फोटो फिचर

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु