सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

२०७८, १८ बैशाख शनिबार ११:०९

बैतडी, बैतडीसहित सुदूरपश्चिमका आठ जिल्लापूर्ण खोप सुनिश्चितता तथा दिपोपनाजिल्ला घोषणा भएका छन् स्थानीय स्वामित्व सहभागिता, पूर्ण खोप सुनिश्चितताहाम्रो प्रतिबद्धताभन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिए हो

प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयकानिर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम कञ्चनपुर पूर्ण खोपसुनिश्चितता घोषणा भइसकेका छन् कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौं”, उहाँले भन्नुभयो, “कैलालीलाईपनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना सङ्क्रमणका कारण प्रभावित भएको

नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथादिगोपना घोषणा गरिने गरिएका छन् बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछियहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो

बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने छुटेका अन्य १६देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोपसुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ

Comments

ताजा खबर