सबै परीक्षा स्थगित हुने सम्भावना

२०७८, १२ बैशाख आईतवार १९:४५
सांकेतिक तस्बिर फाइल फोटो

काठमाडौं ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरे पछि सोमबारदेखिका सबै परीक्षा स्थगित हुने सम्भावना बढेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतलाई उद्धृत गर्दै अनलाईन खबरले लेखेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु