धरहरा उद्घाटन पछि देखिएको काठमाडौ शहर

२०७८, ११ बैशाख शनिबार २०:०४

बिक्रम सम्बत २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माण गरी आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।ऐतिहासिक धरहराको उद्घाटन पछी देखिएको काठमाडौ शहर । तस्बिर : बिक्रम कुवर ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु