NRNA जापानले ह्विलचियर नेपाल पठाएकोछ ।

२०७७, १२ चैत्र बिहीबार १९:११

जापान । NRNA जापानले २०० थानाको हरा हरिमा ह्विलचियर नेपाल पठाएकोछ ।

ह्विलचियर NRNA ICC नेपालमा रहेको कार्यालयमा राखिएको छ । उक्त ह्विलचियर नेपालका अपाङ्ग हुनु भएका बेक्तिहरु लाई निबेदन को आधारमा NRNA ICC मार्फत बितरण गरिने NRNA जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठ ले जानकारी दिनुभयो ।

ह्विलचियर नेपाल पठाउन लागेको ठुवानी रकम जापानका रहेका नेपाली संघ सस्थाहरुले पनि गरेकाछन् । सहयोग गर्नु हुने संघ सस्थाहरु लाई एक धन्यवाद पत्र जारी गर्दै धन्यवाद बेक्त गरेकोछ । ह्विलचियर NRNA ICC मानार्थ सदस्य कपिल देब थापाको समन्वयमा नेपाल पठाएको र अहिले सम्म उहाले आफ्नो पहलमा ५०० थान जती ह्विलचियर नेपाल पुराएको बताउनुभयो ।

Comments

ताजा खबर