नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

निफ्राले पेश गर्यो स्पष्टिकरण

२०७७, ८ चैत्र आईतवार १७:२२

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचनाको विषयमा नेप्सेले माग गरे अनुसारस्पष्टीकरण पेश गरेको   हालै मात्र सञ्चार माध्यममा आएका समाचारका विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई निर्देशनदिएको थियो निफ्राले करोड डलरको बन्ड जारी गर्ने विषय रणनीति भित्रकै हिस्सा भएको आइपीओ निष्कासनका लागि तयारगरिएको विवरण पत्रमा पनि उल्लेख गरिएको स्पष्ट पारेको

 साथै, नेप्सेमा सूचीकृत हुनु अगावै बन्ड जारी गर्नका लागि नियामकबाट केही सहमाति लिइसकेको पनि स्पष्ट पारेको यसलाईअन्तिम रुप दिन चाहिने सहमतिहरु लिँदै यथासक्य छिटो बन्ड जारी गर्ने पनि बैंकले जानकारी गराएको यस्तै, लाभांश सम्बन्धमापनि निफ्राले स्पष्ट पारेको आइपीओ निष्कासनका लागि प्रकासन गरिएको विवरणपत्रमा आर्थिक वर्ष २०७७७८ मा % लाभांशवितरण गर्ने प्रक्षेपण गरिएको स्पष्ट पारेको हो निफ्राले संस्थागत लगानीकर्ता भित्राउने विषयमा प्ररम्भिक छलफल भइरहेको पनिजानकारी गराएको

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु