हवाई भाडा बढ्यो

२०७७, ६ चैत्र शुक्रबार १५:३७

काठमाडौंचैत ६ हवाई सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। भोलि शनिबारदेखि लागू हुने गरी संघले फ्युल सरचार्ज बढाउने निर्णय गरेको हो।

फाइल फोटो
नेपाल आयल निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि संघमा आवद्ध कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा भाडा बढाएको हो। संघका अनुसार सबैभन्दा कम धनगढी–महेन्द्रनगर रुटको १० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको ९० रुपैयाँ बढेको छ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु