हराएको मोटरसाइकल सवारी धनीलाई

२०७७, २४ फाल्गुन सोमबार ०५:४०

वाग्मती,हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको

जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएकोमोटरसाइकल फेला पारी उहाँलाई बुझाएको हो फागुन २० गते हेटौँडा पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा१० स्थित भुटनदेवीबाट सो मोटरसाइकलफेला पारेको मकवानपुर प्रहरीले जनाएको

फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरीनिरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु