‘हामी कानूनी छलफलमा छौं, ओली प्रधानमन्त्री रहन सक्दैनन्’:प्रचण्डको प्रतिक्रिया ।

२०७७, २३ फाल्गुन आईतवार १२:४०

काठमाडौं, २३ फागुन । पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् ।

फाइल फोटो

मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले भने,‘हामी कानूनी रुपमा छलफल गर्छौं । अब केपी ओली सत्तामा रहन सक्दैनन् । कसरी जाने भन्नेबारे छलफल गर्छौं । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु