सर्वोच्चको फैसलालगत्तै ओलीले बोलाए संसदीय दलको बैठक

२०७७, २३ फाल्गुन आईतवार १२:२५

काठमाडौं फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालगत्तै संसदीय दलको बैठक बोलाएका छन् । ओलीले पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने गरी सर्वोच्चको फैसलापछि ओलीले संसदीय दलको बैठक बोलाएको सचेत विशाल भट्टराईले बताए ।

फाइल फोटो

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भने । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

Comments

ताजा खबर