आगलागीबाट ४५ लाखबराबरको क्षति

२०७७, २२ फाल्गुन शनिबार ०४:२४

भरतपुर,चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको भरतपुर महानगरपालिका१९ रामपुरस्थित मधुसापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुरथापाले जानकारी दिनुभयो विद्युत् चुहावट भएर आगलागी भएको उहाँले बताउनुभयो राति ११ः१० बजे लागेको आगो १२ः३५ मानियन्त्रणमा आएको थियो भरतपुर महानगरपालिकाको दुई खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी प्रहरीले आगोनियन्त्रणमा लिएका छन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु