भूमि आयोगको कार्यालय स्थापना

२०७७, २२ फाल्गुन शनिबार ०३:४९

सिमकोट,भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एककार्यक्रमका बीच कार्यालय स्थापना भएको हो

आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीकोव्यवस्थापनका गरिने एकबद्धता व्यक्त गर्नुभयो आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्यासमाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भन्नुभयो

आयोगले जिल्लामा रहेका निमुखा, गरीब भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्नेसुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिनुभयो सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया भण्डारीलाईसदस्यमा नियुक्त गरेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु