नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

तोलामा ९०० ले घट्यो सुनको मूल्य

२०७७, २१ फाल्गुन शुक्रबार १०:१२

काठमाडौँ,पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको   स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६००  मूल्य निर्धारण भएको छापावाला सुन  बिहीबारतोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० माकारोवार भएको थियो   यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएकोचाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु