बलात्कार आरोपित पक्राउ

२०७७, २० फाल्गुन बिहीबार ०५:४९

सप्तरी,एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउगरेको एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरीजिल्ला प्रहरी कार्यालय ल्याएको

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहलेबताउनुभयो आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ गते दर्ता गरेकोथियो खडक स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेकोपीडितले बताउनुभयो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु